2004-03-23 - incident - Kanchanpur district २०६०-१२-१० - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-12378 अभिलेखालय सि. नं.: NCA-12378
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2856
- अ. नं.93
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:सुडा
- वार्ड नं.:7
- टोलको नाम:मुसेपानी
- पीडित विवरण
- पीडितको नाम:जित सिंह ठगुन्ना
- जन्म मिति:
- साल:2033
- महिना:02
- गते:10
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:वसन्तपुर
- वार्ड नं.:6
- टोल:गोइचडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ठगुन्ना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामसिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी, प्रारम्भिक कमिटी सदस्य
- बाबुको नामकाशी सिंह ठगुन्ना
- आमाको नाम:हरु ठगुन्ना
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नखुलेको
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:सुडा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वसन्तपुर गाविस-६५ गोइचडाका अनेरास्ववियु क्रान्तिकारी प्रारम्भिम कमिटी सदस्य २७ वर्षीय जितसिंह ठगुन्ना क्याम्पस पढ्न महेन्द्ननगर डेरा गरी बसेको बेला माओवादीको आरोपमा कञ्चरपुर जिल्लाको सुडा गाविस ७ मा सुरक्षाकर्मीद्वारा २०६० चैत १० गते गोली हानी हत्या गरे।