2004-03-22 - incident - Kapilvastu district २०६०-१२-०९ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-12363 अभिलेखालय सि. नं.: NCA-12363

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.1344
  • अ. नं.54
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वेदौली
  • वार्ड नं.:0
  • टोलको नाम:मन्सार नेर
  • पीडित विवरण
  • पीडितको नाम:जमिल अहमद नाउँ
  • जन्म मिति:
  • साल:2045
  • महिना:01
  • गते:05
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वेदौली
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नाउँ
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामअनुरुद्र पब्लिक उच्च मावि
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनसिवदार नाउ मुसलमान
  • आमाको नाम:रसमा नाउँ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-09
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वेदौली
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2060-12-09
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वेदौली गाउँको बगैचा स्थित केवरस्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बैदौली गाविस-१ निवासी १५ वर्षीय बालक जमिल अहमद नाउँको २०६० चैत ९ गते राती नेकपा माओवादीले सुठौली भन्सार कार्यालयमा बम विस्फोटन गरी कार्यालय ध्वस्त पारेकोमा भोलिपल्ट विहान १० बजे स्कूल जाने क्रममा विस्फोटन भएको स्थानमा जाँदा बेवारिसे छाडिएको सकेटबम विस्फोट हुँदा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री