2004-03-21 - incident - Myagdi district २०६०-१२-०८ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-12355 अभिलेखालय सि. नं.: NCA-12355
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6371
- अ. नं.12
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:वेनीवजार
- पीडित विवरण
- पीडितको नाम:बद्रीनाथ तिम्सिना
- जन्म मिति:
- साल:2036
- महिना:01
- गते:19
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:फूलखर्क
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:फूलखर्क
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:तिम्सिना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री कालीप्रसाद गण
- पद:अ.म.
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरिलाल तिम्सिना
- आमाको नाम:धनकुमारी तिम्सिना
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रचनादेवी तिम्सिना
- छोराको संख्या:0
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)700000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डौं
- मिति 2059-11-00
- पुनस्थापित भएको भए मिति2063-12-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-08
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:2060-12-10
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्ला फूलखर्क गाविस-१ घर भई श्री कालीप्रसाद गणमा कार्यरत अमलदार २४ वर्षीय बद्रीनाथ तिम्सिनाको ०६० चैत ८ गते म्याग्दी जिल्लाको वेनीबजारमा नेपाली सेना र माओवादीको भिडन्तमा माओवादीको गोली लागि मृत्यु भयो।