2004-03-21 - incident - Myagdi district २०६०-१२-०८ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-12334 अभिलेखालय सि. नं.: NCA-12334
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6146
- अ. नं.60
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:ज्यामरुककोट
- वार्ड नं.:8
- टोलको नाम:खबरा
- पीडित विवरण
- पीडितको नाम:ठक्करे दर्जी
- जन्म मिति:
- साल:2036
- महिना:04
- गते:23
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:भगवती
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:भगवती
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:दर्जी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममनविर दर्जी
- आमाको नाम:सुन्तली दर्जी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-08
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:ज्यामरुककोट
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, म्याग्दी
- मिति:2060-12-09
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- बेनीघाट, म्याग्दी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भगवती गाविस-४ निवासी ठक्करे दर्जीको ०६० चैत ८ गते विहान आएको सेनाको हेलिकोप्टरबाट वस्तीमा बम खसाल्दा विष्फोटन भई मृत्यू भएको थियो। ०६० चैत ७ गते नेकपा माओवादीले बेनी आक्रमण गरेकोमा माओवादीको आशंकामा वस्तीमाथी बम खसाल्दा दर्जी सहित छ जना मजदुर र एक जना स्थानीय समेत सात जनाको सामूहिक मृत्यु भएको थियो।