2004-03-21 - incident - Myagdi district २०६०-१२-०८ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-12328 अभिलेखालय सि. नं.: NCA-12328
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.6187
- अ. नं.67
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:6
- टोलको नाम:गैरा
- पीडित विवरण
- पीडितको नाम:झिल्के सार्की
- जन्म मिति:
- साल:2040
- महिना:05
- गते:27
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:4
- टोल:नेपाने
- अस्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:4
- टोल:नेपाने
- लिङ्ग:पुरुष
- थर:सार्की
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामडम्बर सार्की
- आमाको नाम:माइली सार्की
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:माया सार्की
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-08
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- बेनीघाट म्याग्दी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्थुगे गाविस-४ निवासी झिल्के सार्कीको ०६० चैत ८ गते आफ्नै बारी जोत्न गएको र साँझ खेतजोतेर घर फर्कन लाग्दा सेनाको हेलिकोप्टरबाट बम खसालेपछि विष्फोट भै घाइते भए र उपचार गर्न नसकेको कारण राती ९ बजे मृत्यु भएको थियो। ०६० चैत ७ गते माओवादीले बेनी आक्रमण गरी र फर्कने क्रममा त्यही बाटो फर्केको र सेनाको फर्कदै गरेका माओवादीलाई हवाई आक्रमण गर्ने क्रममा लापरवाही बम खसाल्दा झिल्के सार्कीको हत्या भएको थियो ।