2004-03-20 - incident - Surkhet district २०६०-१२-०७ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-12313 अभिलेखालय सि. नं.: NCA-12313

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1032
  • अ. नं.324
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:11
  • टोलको नाम:चनौटे
  • पीडित विवरण
  • पीडितको नाम:भक्तबहादुर रोकाय
  • जन्म मिति:
  • साल:2039
  • महिना:01
  • गते:28
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:अवलचिङ
  • वार्ड नं.:9
  • टोल:चादर्के
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोकाय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामदलविर रोकाय
  • आमाको नाम:विरमा रोकाय
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या25
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे खुट्टाको गोलीगाँठा मुनीको भाग गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • कोहलपुर मेडिकलकलेज
  • उपचार मिति 2061-03-07
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • खुट्टाको हड्डी फ्याक्चर भएको छ र ठीक नभएमा क्यान्सर हुने सम्भावना छ। साप्ताहिक रुपमा औषधि खानुको विकल्प छैन। मानसिक रुपमा पाच्छिक रुपमा बाँचुन्जले औषधि खाइरहनु पर्ने भनाइ छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:11
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अवलचिङ गाविस ९ निवासी माओवादी सेना २१ वर्षीय भक्त बहादुर रोकायलाई माओवादीको आरोपमा ०६० चैत ७ गते सुरक्षाकर्मीले वीरेन्द्रनगर नपा-११ चनौटेमा गोली हानी घाइते बनाए। उनको गोलीगाँठा मुनीको भाग गुमेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री