2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12302 अभिलेखालय सि. नं.: NCA-12302

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1332
  • अ. नं.12
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:वेनीवजार
  • पीडित विवरण
  • पीडितको नाम:टीकाराम थारु
  • जन्म मिति:
  • साल:2038
  • महिना:08
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:8
  • टोल:भैसाही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नामदुर्जन थारु
  • आमाको नाम:भगनी थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महम्मदपुर गाविस-८ भैसाहीका तिनुवा भनिने टिकाराम थारु म्याग्दी जिल्लाको वेनीवजारमा शाही नेपाली सेनासँग दोहोरो भिडन्तमा परी मृत्यु भयो। उनी नेकपा माओवादीको सेनामा कार्यरत थिए। भिडन्तमा मारिएको जानकारी पीडित परिवारलाई एक हप्ता पछिमात्र जानकारी गराइएको बावु दुर्जन थारुले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री