2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12244 अभिलेखालय सि. नं.: NCA-12244

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6096
  • अ. नं.41
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:बेनी
  • पीडित विवरण
  • पीडितको नाम:खुमबहादुर सुनार
  • जन्म मिति:
  • साल:2043
  • महिना:03
  • गते:19
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:धारापानी
  • वार्ड नं.:1
  • टोल:कटनजनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:धारापानी
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:पिएलए सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामशिवबहादुर सुनार
  • आमाको नाम:विजुला सुनार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नभएको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धारापानी गाविस -१ कटनजनी निवासी तथा माओवादीका लडाकु १७ वर्षीय खुमबहादुर सुनारको म्याग्दीको बेनी आक्रमणमा सुरक्षाकर्मीको गोली लागी ०६० चैत ७ गते मृत्यु भयो। बेनी आक्रमणमा लड्दालड्दै उनको मृत्यु भएको थियो। उनको मृत्यु भएको खबर माओवादीद्वारा एक महिनापछि उनको परिवारलाई जानकारी गराएको थियो। असुरक्षाका कारण पीडित परिवारले दाहसंस्कार गर्न पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री