2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12234 अभिलेखालय सि. नं.: NCA-12234

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7415
  • अ. नं.36
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:4
  • टोलको नाम:बेनिबजार
  • पीडित विवरण
  • पीडितको नाम:वीरेन्द्र साह तेली
  • जन्म मिति:
  • साल:2036
  • महिना:12
  • गते:30
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:पिडारीगुठी
  • वार्ड नं.:9
  • टोल:पिडारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:पिडारीगुठी
  • वार्ड नं.:9
  • टोल:पिडारी
  • लिङ्ग:पुरुष
  • थर:तेली
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनथुनी साह तेली
  • आमाको नाम:अर्कलावतीदेवी तेली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुन्दरमदेवी तेली
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिडारीगुठी गाविस-९ निवासी प्रहरी जवान २४ वर्षीय वीरेन्द्र साह तेलीको म्याग्दी जिल्लाको सदरमुकाममा माओवादीले आक्रमण गर्दा भिडन्तमा परी मृत्यु भयो। घटनाको तेस्रो दिन लास घर ल्याइएको तथा गाउँमै सद्गत गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री