2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-12223 अभिलेखालय सि. नं.: NCA-12223
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11667
- अ. नं.37
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- टोलको नाम:बेनी
- पीडित विवरण
- पीडितको नाम:धर्मराज प्याकुरेल
- जन्म मिति:
- साल:2040
- महिना:07
- गते:05
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:मुगु
- गाविस:धैन
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:प्याकुरेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी जनसेना
- बाबुको नामस्वर्ण प्रसाद प्याकुरेल
- आमाको नाम:मोतीऊ प्याकुरेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धनदेवी प्याकुरेल
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाहीने हात नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- लखनउ
- उपचार मिति 2060-12-20
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-07
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धैन गाबिस १ बस्ने वर्ष २० का धर्मराज प्याकुरेल धिरेन्द्र २०६० चैत्र ७ गते म्याग्दी जिल्लाको अर्थुङ्गे गाबिस को बेनी बजारमा भएको दोहोरो भिडन्तमा गोलीलागी दाहीने हीपमा बस्न नसक्ने भएको छ र दाहीने हात नचल्ने भएको छ।