2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12214 अभिलेखालय सि. नं.: NCA-12214

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.302
  • अ. नं.107
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:वेनीवजार
  • पीडित विवरण
  • पीडितको नाम:नारायण वुढामगर
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:02
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वासुदेवपुर
  • वार्ड नं.:4
  • टोल:कन्ठीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:मनिकापुर
  • वार्ड नं.:7
  • टोल:राझा
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय दरवाङ म्याग्दी दरवन्दी काज जिप्रका वेनी
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतोजवीर वुढामगर
  • आमाको नाम:धनसरा वुढामगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शोभा वुढामगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:00:01:30 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास फेला नपरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला मनिकापुर गाविस-७ घर भई जिल्ला प्रहरी कार्यालय वेनीमा कार्यरत प्रहरी जवान २५ वर्षीय नारायण वुढामगरको ०६० चैत ७ गते राती १.३० बजे म्याग्दी जिल्लाको सदरमुकाम अर्थुङ्गे गाविस-२ वेनीबजारमा माओवादी सँगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भएको थियो। मृतकको लास फेला परेन्। दरवन्दी इलाका प्रहरी कार्यालय दरवाङ मा भएपनि उनी जिप्रका वेनी म्याग्दीमा काजमा रहेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री