2004-03-20 - incident - Kavre district २०६०-१२-०७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-12205 अभिलेखालय सि. नं.: NCA-12205

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4834
  • अ. नं.41
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:7
  • टोलको नाम:भकुण्डेवसी
  • पीडित विवरण
  • पीडितको नाम:वेगमबहादुर खत्री
  • जन्म मिति:
  • साल:2039
  • महिना:06
  • गते:24
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भिरकोट
  • वार्ड नं.:8
  • टोल:वाटामुनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भिरकोट
  • वार्ड नं.:8
  • टोल:वाटामुनी
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम९ नं वाहिनी भकुण्डेवशी काभ्रे
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचित्रबहादुर केसी
  • आमाको नाम:चित्रमाया केसी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देउती केसी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भीरकोट गाविस-८ तामाकोशी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भिरकोट गाविस-२ वाटामुनी निवासी ९ नं बाहिनी भकुण्डेवेशी काभ्रेमा कार्यरत सिपाही २१ वर्षीय वेगमबहादुर खत्रीको ०६० चैत ७ गते विहान ३ बजे पानीको पाईप काटेकोमा पानी धारा जोड्न लाग्दा वाँया पातामा १ गोली लागेकोमा नजिकैको घरमा लगी जिब्रो काटेर बन्चरोले हिर्काइ हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री