2004-03-20 - incident - Banke district २०६०-१२-०७ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-12200 अभिलेखालय सि. नं.: NCA-12200
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.378
- अ. नं.145
- घटना भएको जिल्ला:बाँके
- गाविस:उढरापुर
- वार्ड नं.:2
- टोलको नाम:सिमलघारी
- पीडित विवरण
- पीडितको नाम:रमेशविक्रम कुवर
- जन्म मिति:
- साल:2037
- महिना:05
- गते:08
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वागेश्वरी
- वार्ड नं.:4
- टोल:डी गाउ
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:5
- टोल:गणेशपुर
- लिङ्ग:पुरुष
- थर:कुवर
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय जुम्ला
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनबहादुर कुवर
- आमाको नाम:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हीरा देवी कुवर
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:उढरापुर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2060-12-07
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बांके वागेश्वरी गाविस ४ डी गाउँ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागेश्वरी गाविस-४ निवासी प्रहरी जवान २३ वर्षीय रमेश विक्रम कुवँरलाई ०६० चैत ७ गते सुराकी गरेको ओरोपमा बाँके उढरापुर गाविस-२ सिमलघारीमा माओवादीले गोली हानी हत्या गरे। जुम्लास्थित प्रमुख जिल्ला अधिकारीको गार्ड रहेका कुवर घर विदामा रहेका अवस्थामा माओवादीले हत्या गरेका थिए।