2004-03-19 - incident - Bardiya district २०६०-१२-०६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12183 अभिलेखालय सि. नं.: NCA-12183

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8096
  • अ. नं.385
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ताराताल
  • वार्ड नं.:9
  • टोलको नाम:लामाटोल
  • पीडित विवरण
  • पीडितको नाम:जंगवीर लामा
  • जन्म मिति:
  • साल:2006
  • महिना:00
  • गते:00
  • उमेर:66
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ताराताल
  • वार्ड नं.:9
  • टोल:लामाटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टी
  • बाबुको नामक्षेत्रवीर लामा
  • आमाको नाम:गोरीमाया लामा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नेमाछिरिङ लामा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:भारत जाने
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ताराताल
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया ताराताल गाविस-९ लामाटोलका जंगविर लामालाई सदरमुकाम गुलरियाको सिद्धिवक्स गुल्मबाट आएको ५० जना जतिको सेनाको टोलीले घरमा सुतिरहेको अवस्थामा २०६० मङ्सिर ५ गतेका विहान ५ बजे मरणासन्न हुने गरी कुटपिट गरि। गम्भीर घाइते भएको लामाको उपचार नपाई थलिएर २०६० चैत ६ गते घरमै मृत्यु भयो। पैसा भएकोले कतै उपचार गराउन नगएको पीडित परिवारले बताए। सेनालाइ जंगवीरसँगै गाउँका अन्य ८ जनालाई पनि निर्मम तरिकाले कुटपिट गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री