2004-03-18 - incident - Dang district २०६०-१२-०५ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-12176 अभिलेखालय सि. नं.: NCA-12176
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2599
- अ. नं.7
- घटना भएको जिल्ला:दाङ
- गाविस:विजौरी
- वार्ड नं.:7
- टोलको नाम:स्यालापानीको लेख
- पीडित विवरण
- पीडितको नाम:चित्रबहादुर राना (चट्याङ्ग)
- जन्म मिति:
- साल:2029
- महिना:05
- गते:04
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:सारपानी गर्पा
- वार्ड नं.:9
- टोल:सारपानी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राना
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामनन्ने राना
- आमाको नाम:खिर्मी राना
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पूर्णकली राना
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-05
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:विजौरी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- थाहा नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सारपानीगर्पा गाविस-९ सारपानी निवासी नेकपा माओवादी पार्टी सदस्य ३१ वर्षीय चित्रबहादुर राना पार्टीका चिठ्ठी पत्र लगेर दाङ तर्फ जाने क्रममा २०६० चैत ५ गते दाङ जिल्लाको विजौरी गाविस ७ पर्ने सग्राम स्यालापानीको लेखमा गस्तीमा गएको सेनाको टोलीले फेला पार्दा भाग्दै गरेको समयमा गोली हानी हत्या गरेको र हत्या पछि लास बोरामा हालेर वेपत्ता पारेको।