2004-03-17 - incident - Bardiya district २०६०-१२-०४ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-12173 अभिलेखालय सि. नं.: NCA-12173
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.5834
- अ. नं.456
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:डेउढकला
- वार्ड नं.:9
- टोलको नाम:ककौरा
- पीडित विवरण
- पीडितको नाम:उत्तम थारु
- जन्म मिति:
- साल:2038
- महिना:12
- गते:30
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:डेउढकला
- वार्ड नं.:9
- टोल:ककौरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामसिद्धि वक्स गुल्म
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामशरण थारु
- आमाको नाम:तिलकरानी थारु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनमाया थारु
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:डेउढकला
- वार्ड नं.:9
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया डेउढाकला गाविस-९ ककौराका २३ वर्षीय उत्तम थारुलाई मोतिपुर गाविस-७ दमौलीमा आफन्तलाई पठाएर फर्किँदै गर्दा २०६० चैत ४ गते राती घर नजिकैबाट माओवादीको समूहले कब्जामा लिए वेपत्ता बनाए। माओवादीले अपहरणपछि छाडेका सोही ठाउँका खेमराज थारुका अनुसार उत्तम थारुसँगै चार जनालाई डेउढाकला गाविसको तोरियामा एक व्यक्तिको घरमा राखेको र राती सोही ठाउँको कुनैठी जङ्गलमा ट्याक्टरमा राखी लगेका पछि ट्याक्टर खाली फर्केको र कोदालोमा रगत लागेको अवस्थामा फर्काएको थाहा पाएको पीडित परिवारले बताए। खोजी गर्न जादा बाबुलाई पनि मारि दिने धम्की दिएको पीडित परिवारले बताए। हालसम्म उनको अवस्था अज्ञात रहेको छ।