2004-03-15 - incident - Bardiya district २०६०-१२-०२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12145 अभिलेखालय सि. नं.: NCA-12145

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1496
  • अ. नं.75
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:9
  • टोलको नाम:फत्तेपुर
  • पीडित विवरण
  • पीडितको नाम:रामप्रसाद थारु
  • जन्म मिति:
  • साल:2034
  • महिना:08
  • गते:16
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बनियाभार
  • वार्ड नं.:8
  • टोल:रामपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नामरामदुलारी थारु
  • आमाको नाम:लौटी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुकुमणी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माओवादी पार्टीले अाफ्नो नियमअनुसार गर्यो
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया बनियाभार गाविस-८ रामपुरका २५ वर्पीय रामप्रसाद थारुलाइ २०५९ चैत ३ गते दिउँसो पार्टीकै काममा बाटोमा साइकलमा हिँड्दै गर्दा शाही नेपाली सेनाको टोलीसँग जम्का भेट हुँदा भाग्न खोज्दा गोली प्रहार गरी शाही नेपाली सेनाले हत्या गरे। उनीसँगै धधवार-५ का अनिल थारुलाई पनि कब्जामा लिएर हत्या गरे। दुवैको लास घटनास्थलमा खाल्डो खनेर पुरेर शाही नेपाली सेनाको टोली गएको थियो। दोस्रो दिन पीडित परिवारले लास खाल्डोबाट निकाली सदगतको लागि घर लगे। तर रामप्रसादको लास माओवादीले पीडित परिवारलाई आफैले सदगत गर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री