2004-03-15 - incident - Bardiya district २०६०-१२-०२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12148 अभिलेखालय सि. नं.: NCA-12148

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7783
  • अ. नं.554
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:9
  • टोलको नाम:फत्तेपुर
  • पीडित विवरण
  • पीडितको नाम:अनिलकुमार चौधरी
  • जन्म मिति:
  • साल:2045
  • महिना:07
  • गते:05
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:5
  • टोल:खुन्तिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुनिराम थारु
  • आमाको नाम:निरा कुमारी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धधवार ५ खुन्तीपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धधवार गाविस-५ खुन्तिपुरका १५ वर्षीय अनिलकुमार चौधरीलाई २०६० चैत २ गते सदरमुकाम गुलरियामा रहेको सिद्धि वक्स गुल्मबाट गस्तीमा आएको शाही
  • नेपाली सेनाले गोली हानी हत्या गरी लास कव्जामा लिएर सोही ठाउँमा खाल्डो खनी गाडेर गए। अनिलले चलाइरहेको साइकलमा बनियाभार गाविस-८ का हतियारसहित रहेका माओवादी शिवप्रसाद थारु बसि दिएको र सेनाको गस्तीसँग जम्का भेट हुदा पहिले शिवलाई र पछि अनिललाइ गोली हानी हत्या गरेका थिए। २०६० वैशाख ३ गते परिवारले खोजी गर्दा स्थानीय गाउँले तथा प्रत्यक्षदर्शीहरुले घटनाको बारेमा जानकारी गराएका थिए। अनिल कुमार र माओवादी कार्यकर्ता रामप्रसादलाई खाल्डोबाट निकाल्दा पछाडि हात बाँधिएको अवस्थामा रहेका थिए। हत्या हुँदा अनिल विद्यालयको पोसाकमा थिए। उनी ट्यूसनको शुल्क शिक्षक कहाँ दिन जाँदै गर्दा घटनामा परेका थिए। पोष्टमार्टम नगरी परिवारले उनको सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री