2004-03-13 - incident - Bardiya district २०६०-११-३० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12142 अभिलेखालय सि. नं.: NCA-12142

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1375
  • अ. नं.22
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:4
  • टोलको नाम:मुनालवस्ती
  • पीडित विवरण
  • पीडितको नाम:नारायण सापकोटा
  • जन्म मिति:
  • साल:2021
  • महिना:02
  • गते:09
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:4
  • टोल:मुनालवस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:घटना हुन पुर्व माओवादी कार्यकर्ता
  • बाबुको नामचुडामणी सापकोटा
  • आमाको नाम:पदममाया सापकोटा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जुना सापकोटा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)75000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया कालिका गाविस-४ मुनालवस्तीका ३९ वर्षीय नारायण सापकोटालाई माओवादी एरिया इन्चार्ज पदम रिजाल नविनको नेतृत्वमा आएको समुहले एकै छिन काम छ भनी २०६० फागुन ३० गते राती लगे। उनीहरुसँगै नारायणकी पत्नी जुना सापकोटा म पनि जान्छु भनी जिद्धि गरी गइन्। सो रात कालिका गाविस-१ बकोतियामा एउटा घरमा जुनालाई सुत्न व्यवस्था गरियो। दोस्रो दिन जुना एक्लै घर फर्किन। एक महिनापछि माओवादीले विज्ञप्ति र संचारमबाट सफाया गरेको सार्वजनिक गरे। पीडित परिवारले खोजी गर्ने क्रममा सापकोटासहित चार जनालाई हत्या गर्नु अघिल्लो दिन डेउढाकला गाविसको तोरैया गाउँमा दिनभरि राखी २०६0 फागुन ३० गते साँझ चारैजनालाई ट्याक्टरमा राखी फरुवा कोदालोसँगै लगी नजिकैको कुनैठी जङ्गलमा लगिएको र ट्याक्टर राती खाली फर्केको बताए। फरुवा कोदालो रगत लतपटिएको अवस्थामा ल्याइएको थियो। साफकोटासहित चार जनालाई मारिएको हुन सक्ने कुनैठी जंगलमा पीडित परिवारलाई लास खोज्न माओवादीले जान दिएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री