2004-03-11 - incident - Panchthar district २०६०-११-२८ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-12134 अभिलेखालय सि. नं.: NCA-12134

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5542
  • अ. नं.24
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:फलैंचा
  • वार्ड नं.:7
  • टोलको नाम:तिमतिमु
  • पीडित विवरण
  • पीडितको नाम:ओमप्रकाश लकान्द्री
  • जन्म मिति:
  • साल:2042
  • महिना:12
  • गते:03
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:च्याङथापु
  • वार्ड नं.:9
  • टोल:फुङलादेन
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लकान्द्री
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखील क्रान्तीकारी विध्यार्थी संगठन जिल्ला सदस्य
  • बाबुको नामखोमप्रसाद लकान्द्री
  • आमाको नाम:अंर्मिता लकान्द्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • झापा वुधवारे-६
  • मिति 2059-11-10
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • अज्ञात रहेको बताए।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-28
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:फलैंचा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै खाल्डो खनी पुरे।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):च्याङ्थापु गाविस ९ निवासी १८ वर्षीय ओमप्रकाश लकान्द्रीलाई २०६० साल फागुन २८ गते राती १२ वजे सुरक्षा वेस क्याम्पका क्याप्टेन शाह थरका व्यक्तिले फलैचन गाविस वडा नं. ७ स्थिति तिमतिम्बु भन्ने ठाउँमा माओवादीको आरोपमा गोली हानी हत्या गरिएको हो। पाटीको काममा हिडदै गर्दा लामो हतियार प्रहार गरी हत्या गरियो। मृतकको घटना स्थलमा नै लासलाइ खाल्डोमा पुरिदिए। उनका बुबा अनुसार नेकमा माओवादीको कार्यकर्ता रहेकोले उनलाई सुरक्षा फौजले पक्राउ गरी नियन्त्रणमा राखेका थिए ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री