2004-03-10 - incident - Banke district २०६०-११-२७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12127 अभिलेखालय सि. नं.: NCA-12127

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.161
  • अ. नं.53
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वेलभार
  • वार्ड नं.:3
  • टोलको नाम:बेलभार
  • पीडित विवरण
  • पीडितको नाम:बदलु चमार
  • जन्म मिति:
  • साल:2021
  • महिना:00
  • गते:00
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:5
  • टोल:उढरापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:5
  • टोल:उदारपुर
  • लिङ्ग:पुरुष
  • थर:चमार
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामस्व. पोजे चमार
  • आमाको नाम:दोश्रो विवाह गरेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:स्व. प्रेमा चमार
  • छोराको संख्या:4
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको शिवपुरुवा
  • मिति 2060-12-07
  • पुनस्थापित भएको भए मिति2061-01-11
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-27
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वेलभार
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उढरापुर गाविस-५ का ३९ वर्षीय माओवादीका कार्यकर्ता बदलु चमारलाई माओवादीको आरोपमा ०६० फागुन २७ गते राती १२ बजे बेलभार गाविस-३ बाट शाही नेपाली सेनाले गिरफ्तार गरी सोही दिन गोली हानी हत्या गरे। हत्या पश्चात चमारको लास सेनाले लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री