2004-03-09 - incident - Sindhuli district २०६०-११-२६ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-12123 अभिलेखालय सि. नं.: NCA-12123

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10662
  • अ. नं.200
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:वेलघारी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कालीबहादुर दाहाल
  • जन्म मिति:
  • साल:2003
  • महिना:00
  • गते:00
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:13
  • टोल:रानीचुरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामबहादुर दाहाल
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खेम कुमारी दाहाल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • महोत्तरी जिल्लाको चेरु माइस्थान गएको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:वेलघारी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2060-12-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कमलामाई नपा- १३ रानीचुरी का ५७ वर्षीय कालीबहादुर दाहाललाई ०६० फागुन २२ गते आफ्नै घरबाट माओवादीले अपहरण गरेकोमा बेलघारी गाविसमा पुर्याइ २०६० फागुन २६ गते धारिलो हतियारको प्रयोग गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री