2004-03-09 - incident - Jumla district २०६०-११-२६ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-12116 अभिलेखालय सि. नं.: NCA-12116

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4199
  • अ. नं.66
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:रारालिही
  • वार्ड नं.:0
  • टोलको नाम:सेरी
  • पीडित विवरण
  • पीडितको नाम:मानप्रसाद उपाध्याय
  • जन्म मिति:
  • साल:1997
  • महिना:11
  • गते:12
  • उमेर:63
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:तलिउम
  • वार्ड नं.:1
  • टोल:श्रीढुस्का
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:उपाध्याय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामगाउँ विकास समितिको कार्यालय
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनन्जय उपाध्याय
  • आमाको नाम:जन्म उपाध्याय
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मिकन्या उपाध्याय
  • छोराको संख्या:5
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन जुम्ला
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-26
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:रारालिही
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तलिउम गाविस-१ श्रीढुस्का निवासी पुर्व गाविस अध्यक्ष ६३ वर्षीय मनप्रसाद उपाध्यायलाई सुराकी गरेको आरोपमा ०६० फागुन २६ गते स्थानीय माओवादीहरुले केही सोधपुछ गर्नु छ भनि घरबाट अपहरण गरी रारालिही गाविसको सेरीमा पुर्याई ढुङ्गाले हिर्काई यातना दिई हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री