2004-03-07 - incident - Morang district २०६०-११-२४ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-12101 अभिलेखालय सि. नं.: NCA-12101

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7844
  • अ. नं.212
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:शनिश्चरे
  • वार्ड नं.:1
  • टोलको नाम:डाँसखोला
  • पीडित विवरण
  • पीडितको नाम:मणिकुमार राई
  • जन्म मिति:
  • साल:2017
  • महिना:00
  • गते:00
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:शनिश्चरे
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामथामबहादुर राई
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जमुना पाख्रीन तामाङ राइ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:शनिश्चरे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मङलबारे स्वास्थ केन्द्र
  • मिति:2060-11-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • शनिश्चरे-१
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शनिस्चरे गाविस-१ निवासी ४३ वर्षीय मणीकुमार राइलाई २०६० फागुन २४ गते माओवादीले सुराकीको आरोपमा पथरी बजारबाट अपहरण गरी कुटपिट पछि डाँस खोलामा फालीदिएका थिए। पीडितको मृत अवस्थामा भौलिपल्ट सोही खोलामा लास फेला परेको थीयो। लासको पोष्टमार्टम मंगलबारे प्राथमिक स्वाथ्य केन्द्रमा गरी शनिश्चरे गाविस-१ स्थित जंगलमा सदगत भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री