2004-03-07 - incident - Makwanpur district २०६०-११-२४ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-12100 अभिलेखालय सि. नं.: NCA-12100

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4493
  • अ. नं.21
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:4
  • टोलको नाम:स्कुल रोड
  • पीडित विवरण
  • पीडितको नाम:सतिसकुमार केसरी
  • जन्म मिति:
  • साल:2027
  • महिना:10
  • गते:10
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:4
  • टोल:स्कुलरोड
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:4
  • टोल:स्कुलरोड
  • लिङ्ग:पुरुष
  • थर:केसरी
  • जात:मधेसी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:व्यापारी
  • बाबुको नामहिरालाल केसरी
  • आमाको नाम:ललितादेवी केसरी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीतादेवी केसरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने खुटटा छैन।
  • उपचार गराएको अस्पतालको नाम
  • भारत लगेको।
  • उपचार मिति 2060-11-28
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेटौडा नगरपालिका ४ का ३३ बर्षिय सतिस कुमार केसरी को ०६० फागुन २४ गते माओवादीले पसलमा गराएको बम विस्फोटमा परी दाहिने खुटटा क्ष्यतीग्रस्त भएकोले अपाङग भएका छन। माओवादी कार्यकर्ताको हत्या गराएको आरोपमा उनीहरुले केसरीको पसलमा वम विस्फोट गराएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री