2004-03-07 - incident - Dhankuta district २०६०-११-२४ - घटना - धनकुटा जिल्ला
Archive ref no: NCA-12096 अभिलेखालय सि. नं.: NCA-12096
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3436
- अ. नं.35
- घटना भएको जिल्ला:धनकुटा
- गाविस:मुर्तीढुङ्गा
- वार्ड नं.:6
- टोलको नाम:देउराली
- पीडित विवरण
- पीडितको नाम:चन्द्र बहादुर घिसिङ
- जन्म मिति:
- साल:2042
- महिना:04
- गते:23
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:संखुवासभा
- गाविस:तामाफोक
- वार्ड नं.:2
- टोल:महाभीर
- अस्थायी ठेगाना:
- जिल्ला:धनकुटा
- गाविस:मुर्तीढुङ्गा
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:घिसिङग
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओबादि जनसेना
- बाबुको नामधनराज घिसिङ
- आमाको नाम:निरमाया घिसिङ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- धनकुटा -६ देउराली
- मिति 2061-01-01
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- नखुलेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-24
- समय:00:00:06 AM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:तामाफोक
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुर्तीढुङगा गावीस ६ मा बसोबास गर्ने चन्द्र बहादुर घिसिङ संखुवासभामा कार्यरत रहेको अवस्थामा गाउँकै मानीसले सुराकी गरेको जानकारी दिएपछी २०६० फागुन २४ गते राती घर कब्जामा लिइ गोली हानी गरे।