2004-03-06 - incident - Panchthar district २०६०-११-२३ - घटना - पाँचथर जिल्ला
Archive ref no: NCA-12094 अभिलेखालय सि. नं.: NCA-12094
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5707
- अ. नं.52
- घटना भएको जिल्ला:पाँचथर
- गाविस:कुरुम्बा
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:हस्तराज सावदेन लिम्वू
- जन्म मिति:
- साल:2039
- महिना:09
- गते:21
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:पाँचथर
- गाविस:मेमेङ
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:लिम्वू
- जात:जनजाति
- भाषा:अन्य
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
- बाबुको नामरूपध्वज लिम्वू
- आमाको नाम:डिल्लीमाया लिम्वू
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाँचथर
- गाविस:कुरुम्बा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मेमेङ गाविस-९ निवासी २२ वर्षीय हस्तराज सावदेन नेकपा माओवादीको पुर्णकालिन कार्यकर्ता भई काम गर्ने सिसिलामा २०६० साल फागुन २३ गते विहान ७ः०० वजेतिर पाँचथरको कुरुम्बा गाविस १ स्थित कुरुम्बा माविको परिसरमा गस्तीमा रहेका सुरक्षाकर्मीले थाहा पाएपछि घेरा हालेर पक्राउ गरी यातना दिँदै गोली हानी हत्या गरे। पक्राउ गरेपछि उनीसाथमा रहेको नगद समेत लुटेका र अत्याधिक यातना दिदै कुरुम्बा माविमा स्थानीयवासीहरुलाई सोधपुछ गर्दा चिन्दैनौं भनेपछि नजिकैको जंगलमा पुर्याएर गोली हानी, धारिलो हतियार प्रहार गरी हात खुट्टा ढाड काटेर विभत्स ढङ्गवाट हत्या गरिएको परिवारले बताए।