2004-03-06 - incident - Kailali district २०६०-११-२३ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-12093 अभिलेखालय सि. नं.: NCA-12093

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9039
  • अ. नं.9
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:हसुलिया
  • वार्ड नं.:5
  • टोलको नाम:खुनपुर
  • पीडित विवरण
  • पीडितको नाम:बेचन चौधरी
  • जन्म मिति:
  • साल:2021
  • महिना:03
  • गते:07
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:हसुलिया
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभकाली चौधरी
  • आमाको नाम:बुधनीदेवी चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फिरीया देवी चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै आँखा फुटेको
  • उपचार गराएको अस्पतालको नाम
  • सेती अञ्चल अस्पताल र काठमाडौं
  • उपचार मिति 2060-11-23
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:हसुलिया
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हसुलिया गाविस-५ निवासी ४६ वर्षीय बेचन चौधरी खेतमा कामसकेर घर फर्किरहेको अवस्थामा घरनजिकै माओवादीले सुरक्षाकर्मीलाई लक्षित गरी राखेको विधुतीय धरापमा परी २०६० फागुन २३ गते दुवै आँखाको नदेख्ने भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री