2004-03-06 - incident - Dadeldhura district २०६०-११-२३ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-12091 अभिलेखालय सि. नं.: NCA-12091

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1204
  • अ. नं.108
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:अमरगढी नपा
  • वार्ड नं.:5
  • टोलको नाम:बागबजार
  • पीडित विवरण
  • पीडितको नाम:ठिमसिंह विष्ट
  • जन्म मिति:
  • साल:2011
  • महिना:10
  • गते:06
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:सुनसेरा
  • वार्ड नं.:7
  • टोल:मेलपाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला अदालत, डडेल्धुरा
  • पद:परिचर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविरसिंह विष्ट
  • आमाको नाम:कालिदेवी विष्ट
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रात्नादेवी विष्ट
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:अमरगढी नपा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल डडेल्धुरा
  • मिति:2060-11-24
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • कंचनपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुन्सेरा गाविस-७ मेलपाटाका ४९ वर्षीय ठिमसिंह विष्ट जिल्ला अदालत डडेल्धुरामा परिचर पदमा कार्यरत रहेको अवस्थामा ०६० फागुन २३ गते माओवादीले गराएको बम विष्फोटमा परी उनको मृत्यु भएको थियो। त्यस दिन उनि राती पाले बसेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री