2004-03-04 - incident - Sindhuli district २०६०-११-२१ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-12086 अभिलेखालय सि. नं.: NCA-12086
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10561
- अ. नं.184
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:कपिलाकोट
- वार्ड नं.:9
- टोलको नाम:छाप धमिले
- पीडित विवरण
- पीडितको नाम:फत्तबहादुर श्रेष्ठ
- जन्म मिति:
- साल:2042
- महिना:10
- गते:25
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:कपिलाकोट
- वार्ड नं.:9
- टोल:छाप
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:अन्य
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभिम वहादुर श्रेष्ठ
- आमाको नाम:भक्तकुमारी श्रेष्ठ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-21
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:कपिलाकोट
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थालमा नै गाडेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कपिलाकोट गाविस- ९ का १८ बर्षीय फत्तबहादुर श्रेष्ठलाई ०६० फागुन २० गते महादेवस्थान गाविस- ८ बाट माओवादीले अपहरणगरी फागुन २१ गते राती शुरुमा घाँटी रेटी पछि गोली हानी हत्या गरे। पीडितको लाश ३ दिन पछि गाडियो।