2004-03-04 - incident - Sarlahi district २०६०-११-२१ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-12084 अभिलेखालय सि. नं.: NCA-12084

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5750
  • अ. नं.15
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:9
  • टोलको नाम:राजमार्ग
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानेन्द्र अधिकारी
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:8
  • टोल:बलार्दह
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:8
  • टोल:बलार्दह
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:सैिनक जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबाबु अधिकारी
  • आमाको नाम:तिर्थमाया अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:साबित्रा अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सप्तरी अेाद्राहा स्थित कोशी नदी किनार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फत्तेपुर गाविस-८ निवासी नेपाली सेनाका जवान २६ वर्षीय ज्ञानेन्द्र अधिकारीको गस्तीमा गएको सैनिक टोलीलाइ लक्षित गरी माओवादीले ०६० साल फागुन २१ गते सर्लाही हरिवन ९ महेन्द्र राजमार्गमा थापेको बिद्युतीय धराप बिषफोटमा ज्यान गएको। घटनामा अर्का सैनिक जवान पूर्णबहादुर थापाको समेत मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री