2004-03-04 - incident - Sarlahi district २०६०-११-२१ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-12085 अभिलेखालय सि. नं.: NCA-12085

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11564
  • अ. नं.63
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:श्रीराम थापा
  • जन्म मिति:
  • साल:2039
  • महिना:07
  • गते:19
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:ताथली
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:ताथली
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामसिंहनाथ गणमा दरबन्दी भई जगदल गणमा काजमा रहेको
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व. श्यामबहादुर थापा
  • आमाको नाम:कान्छी थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालयबाट
  • कति रकम बराबर (रु.)90000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट सैनिक मुख्यालयबा६
  • कति रकम बराबर (रु)90000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • छाउनी अस्पताल
  • उपचार मिति 2060-11-21
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:लालवन्दी
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ताथली गाविस-३ निवासी सिंहनाथ गणमा दरबन्दी भई जगदल गणमा कार्यरत सिपाही २१ वर्षीय श्रीराम थापाको ०६० फागुन २० गते माओवादीले सर्लाही जिल्लाको हरिवन गाविस-९ मा थापेको विद्युतीय धरापमा परि घाईते भए। पीडितको दुवै खुट्टामा चोट लागेको र उनको वीरेन्द्र सैनिक अस्पताल छाउनी उपचार गरेकोमा ९१ दिन पछि मात्र उनको होस खुलेको थियो। उनको हाल दुई वटै खुट्टा चल्दैन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री