2004-03-04 - incident - Morang district २०६०-११-२१ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-12082 अभिलेखालय सि. नं.: NCA-12082
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7542
- अ. नं.127
- घटना भएको जिल्ला:मोरङ
- गाविस:तेतरिया
- वार्ड नं.:7
- टोलको नाम:काठपुल
- पीडित विवरण
- पीडितको नाम:वीरेन्द्रकुमार विश्वास
- जन्म मिति:
- साल:2022
- महिना:10
- गते:05
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:तेतरिया
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विश्वास
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल सदभावना पार्टी, सदस्य
- बाबुको नामगणेशप्रशाद विश्वास
- आमाको नाम:पार्वती विश्वास
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रूकमणिदेवी,मन्जु विश्वास
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:तेतरिया
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- तेतरीया
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तेतरिया गाविस-८ निवासी ३८ वर्षीय वीरेन्द्रकुमार विश्वाललाई २०६० फागुन २१ गते घरबाट मोटरसाइकल चढी विराटनगर जाँदै गर्दा तेतरीया गाविस-८ काठेपुलमा रोकी मुखमा कालोपट्टी लगाएका माओवादीहरूले अपहरण गर्न खोज्दा नमानेकोले कञ्चटमा गोली हानी गम्भीर घाइते बनाए। घाइतेको कोशी अञ्चल अस्पताल र धरानको विपी स्वाथ्य प्रतिष्ठानमा ५ महिनासम्म उपचार भइ घरमा ल्याएको १ महिना पछी मृत्यु भयो।