2004-03-04 - incident - Chitwan district २०६०-११-२१ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-12077 अभिलेखालय सि. नं.: NCA-12077

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5332
  • अ. नं.48
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:10
  • टोलको नाम:स्वावती बजार
  • पीडित विवरण
  • पीडितको नाम:केशवराज महतो
  • जन्म मिति:
  • साल:2029
  • महिना:02
  • गते:15
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:दिव्यपुरी
  • वार्ड नं.:7
  • टोल:दुम्कौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी अनुसन्धान कार्यालय चितवल
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपतिराम महत्तो
  • आमाको नाम:खोजकुमारी महत्तो
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लिलकुमारी महत्तो थनेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)840000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-21
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दिव्यपुरी गाविस -७ दुम्कौली निवासी चितवन जिल्ला भरतपुर नपा-१० मा रहेको राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी हवल्दार ३२ वर्षीय केशव महतोलाई ०६० फागुन २१ गते कार्यालयबाट साझाँको खाना खान कार्यालयको नजिक रहेको स्याउली बजारस्थित होटलमा गएको बेला खान खान नपाउदै सोही होटलवाट माओवादीले ०६० फागुन २१ गते अपहरण गरी बेपत्ता बनाएकोमा विभिन्न ठाउँमा खोजि गर्दा पत्ता नलागेको अवस्थामा २०६१ फागुन २३ गते हत्या गरिएको भनि माओवादीले पठाएको चिठी ०६३ असारमा परिवारले पाएपछि झण्डै दुई वर्षपछी मात्र २०६३ साउन १ गतेदेखी काजक्रिया गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री