2004-03-03 - incident - Bhojpur district २०६०-११-२० - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12064 अभिलेखालय सि. नं.: NCA-12064

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5562
  • अ. नं.196
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:3
  • टोलको नाम:दूरसञ्चार टावर
  • पीडित विवरण
  • पीडितको नाम:मुक्त बहादुर दमै
  • जन्म मिति:
  • साल:2022
  • महिना:04
  • गते:14
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:गाइखुर
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दमै
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री विष्णुदल गण
  • पद:जमदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामआइत दमै
  • आमाको नाम:जौमाया दमै
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लीलावती परियार
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भोजपुर जिल्ला अस्पताल
  • मिति:2060-11-21
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाइखुर गाविस गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाइखुर गाविस-६ निवासी विष्णुदल गण भोजपुरमा कार्यरत ३८ बर्षीय मुक्तबहादुर दमैको भोजपुर जिल्लाको भोजपुर गाविसस्थित दूरसंचार टावरको सुरक्षार्थ रहँदा माओवादीको आक्रमणमा परी ०६० फागुन २० गते मृत्यु भयो। उनले ०४४ पुस १५ गते नेपाली सेनामा भर्ना भइ १६ वर्ष २ महिना ५ दिन सेवा अवधि पूरा गरे। ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री