2004-03-03 - incident - Bhojpur district २०६०-११-२० - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-12063 अभिलेखालय सि. नं.: NCA-12063
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5606
- अ. नं.213
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:3
- टोलको नाम:दूरसञ्चारटावर
- पीडित विवरण
- पीडितको नाम:बलबहादुर रानामगर
- जन्म मिति:
- साल:2024
- महिना:05
- गते:02
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:बक्राङ
- वार्ड नं.:3
- टोल:गालधुक
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रानामगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री विष्णुदल गण
- पद:अमलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममानबहादुर रानामगर
- आमाको नाम:तुलामाया रानामगर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विमला रानामगर
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल भोजपुर
- मिति:2060-11-21
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- वक्राङ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वक्राङ गाविस-३ गालधुक निवासी विष्णु दल गुल्म भोजपुरमा कार्यरत बलबहादुर रानामगरको सोही जिल्लाको भोजपुर गाविस-५ मा अवस्थित दूरसञ्चार टावरको सुरक्षार्थ खटिएको बेला ०६० फागुन २० गते माओवादीको आक्रममा परी मृत्यु भएको थियो। उनी ०४४ पुस १५ गते नेपाली सेनामा भर्ना भएका थिए।