2004-03-02 - incident - Kapilvastu district २०६०-११-१९ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-12051 अभिलेखालय सि. नं.: NCA-12051
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1831
- अ. नं.142
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:गुगौली
- वार्ड नं.:4
- टोलको नाम:गाउँको पूर्वपटीको जंगलमा
- पीडित विवरण
- पीडितको नाम:पारस कलवार
- जन्म मिति:
- साल:2021
- महिना:04
- गते:05
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:गुगौली
- वार्ड नं.:9
- टोल:महुवादुधार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कलवार
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामलाल कलवार
- आमाको नाम:प्रभावती कलवार
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:समुन्द्रा कलवार
- छोराको संख्या:2
- छोरीको संख्या:5
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:शिवगढी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- स्थानीय नदिमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुगौली गाविस-९ निवासी ४० वर्षीय पारस कलवारको घरबाट दिउँसो कामको सिलसिलामा गुगौली गाविस-४ शिवगढी गाविसको जङ्गलमा गएको अवस्थामा ०६० फागुन १९ गते माओवादी र नेपाली सेना वीच दोहोरो भिडन्तको क्रममा गोली लागी मृत्यू भयो। सेनाले गोलीहानी हत्या गरेको लास खोज्ने क्रममा ३ दिन पछि जंगलमा फेला पारी सद्गगत् गरिएको थियो।