2004-03-02 - incident - Bhojpur district २०६०-११-१९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12047 अभिलेखालय सि. नं.: NCA-12047

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3563
  • अ. नं.105
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:टेलिफोन टावर
  • पीडित विवरण
  • पीडितको नाम:चित्रबहादुर सिंजाली
  • जन्म मिति:
  • साल:2027
  • महिना:07
  • गते:15
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:दिव्यपुरी
  • वार्ड नं.:8
  • टोल:कदमपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:शिवमन्दिर
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिंजाली
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री बिष्णुदल गुल्म श्रीपुर
  • पद:अमल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णबहादुर सिंजाली
  • आमाको नाम:शुकमाया सिंजाली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नुसरा सिंजाली
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)875000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-19
  • समय:10:30:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी अस्पताल काठमाडौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दिब्यपुरी गाविस-८ कदमपुर निवासी भोजपुर जिल्लाको सदरमुकामको विष्णुदल गुल्ममा कार्यरत ३३ वर्षीय चित्रबहादुर सिंजालीको टेलिफोन टावरको सुरक्षार्थामा खटिने क्रममा २०६० फागुन १९ गते राती माओवादीले आक्रमण गर्दा मृत्यु भएको थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री