2004-03-02 - incident - Bhojpur district २०६०-११-१९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12023 अभिलेखालय सि. नं.: NCA-12023

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3051
  • अ. नं.36
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चुडा बस्नेत
  • जन्म मिति:
  • साल:2030
  • महिना:03
  • गते:15
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:श्रीजुङ्ग
  • वार्ड नं.:8
  • टोल:सेखिम्बा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनबहादुर बस्नेत
  • आमाको नाम:शिवमाया बस्नेत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मोरङ
  • मिति 2060-05-26
  • पुनस्थापित भएको भए मिति2064-09-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल परिवारका सदस्य मोरङको बिराटचोकमा बसोबास गरेका छन।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल भोजपुर
  • मिति:2060-11-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्रीजङ्ग गाविस ८ निवासी प्रहरी जवान ३० वर्षीय चुडा बस्तेको २०६० फागुन १९ गते भोजपुरको सदरमुकाममा भएको माओवादी र सेनाको दोहोरो भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री