2004-03-02 - incident - Bhojpur district २०६०-११-१९ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-12021 अभिलेखालय सि. नं.: NCA-12021
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7187
- अ. नं.36
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:3
- टोलको नाम:रिपिटर टावर
- पीडित विवरण
- पीडितको नाम:कुमार तामाङ
- जन्म मिति:
- साल:2034
- महिना:11
- गते:25
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सुनसरी
- गाविस:इटहरी नपा
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:कपन
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी हवलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकर्णबहादुर तामाङ
- आमाको नाम:वुद्धिमाया तामाङ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा तामाङ
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यलय काठमांडौ
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमांडौ कपन-३
- मिति 2066-01-07
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- काठमांडौमै छोराछोरी पढाइ रहेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-19
- समय:09:30:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विपि कोइराला धरान
- मिति:2060-11-20
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- इटहरी ८
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इटहरी नपा ८ निवासी प्रहरी हवल्दार कुमार तामाङको २०६० फागुन १९ गते भोजपुर रिपिटर टावरमा डीउटीमा रहेको अवस्थामा माओवादीको आक्रमणमा परी दोहोरो भिडन्त हुँदा गोली लागी मृत्यु भएको थियो।