2004-03-02 - incident - Bhojpur district २०६०-११-१९ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-12013 अभिलेखालय सि. नं.: NCA-12013
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9774
- अ. नं.106
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:0
- टोलको नाम:सदरमुकाम स्थित दूरसंचारको टावर
- पीडित विवरण
- पीडितको नाम:गोविन्दप्रसाद सुवदी
- जन्म मिति:
- साल:2025
- महिना:07
- गते:08
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:जव्दी
- वार्ड नं.:8
- टोल:शान्ति
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:कठजोर
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुवेदी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामविष्णुदल गुल्म, भोजपुर
- पद:प्यूठ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवेदनाथ सुवेदी
- आमाको नाम:तिर्थतकुमारी सुवेदी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुर्गा सुवेदी
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सैनिक अभिलेखालय, भद्रकाली
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-19
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:2060-11-21
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सर्लाही जिल्ला जब्दी गाविस-८ का नेपाली सेनाका जवान ३५ वर्षीय गोविन्दप्रसाद सुवेदीको ०६० फागुन २० गते राति भोजपुर जिल्लाको दुर सञ्चार टावरमा भएको सुरक्षाकर्मी र माओवादीबीचको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।