2004-03-02 - incident - Bhojpur district २०६०-११-१९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12050 अभिलेखालय सि. नं.: NCA-12050

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10058
  • अ. नं.12
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:5
  • टोलको नाम:टंडिखेल
  • पीडित विवरण
  • पीडितको नाम:किरणकुमार राई
  • जन्म मिति:
  • साल:2032
  • महिना:12
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:बोया
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:0
  • टोल:धरान
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जनमुक्ति सेनाका बटालियन कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेनाका बटालियन कमाण्डर
  • बाबुको नामधरमध्वज राई
  • आमाको नाम:हर्कमाया राई
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता राई
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग देव्र्रे हातमा गोली लाग्नुका साथै शरीरका अन्य भागमा मोटार्रको छर्रा रहेको।
  • उपचार गराएको अस्पतालको नाम
  • माओवादीले आफैं उपचार गराएको
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • शरीरमा रहेको छर्राका कारण शरीर पोल्ने, दुख्नने र घाउ हुने समस्या बल्झिरहने छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-19
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोया गाविस गाविस-८ निवासी माओवादी जनमुक्ति सेनाका बटालियन कमाण्डर किरणकुमार राई भोजपुर जिल्लाको सदरमुकाम भोजपुरस्थित शाही नेपाली सेनासहित अन्य सरकारी सुरक्षा निकायमा माओवादीले ०६० फागुन १९ गते राती आक्रमण गर्ने क्रममा सहभागी हुँदा शाही नेपाली सेनाले हानेको मोटार्र पड्केर गम्भीर घाइते भए। उनको देब्रे हातमा गोली लाग्यो भने शाही नेपाली सेनाले प्रहार गरेको मोर्टार्रको छर्रा शरीरका विभिन्न भागमा लाग्यो। शरीरमा लागेको र्छरा हालसम्म निकाल्न सकिएको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री