2004-03-01 - incident - Siraha district २०६०-११-१८ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-12008 अभिलेखालय सि. नं.: NCA-12008

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9072
  • अ. नं.49
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:उमुबारी
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुनकुमार बोहोरा
  • जन्म मिति:
  • साल:2040
  • महिना:02
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:1
  • टोल:बोहोरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:1
  • टोल:बोहोरा
  • लिङ्ग:पुरुष
  • थर:बोहोरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतहलबहादुर बोहोरा
  • आमाको नाम:तुलमाय बोहोरा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-18
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:धरान घोपा अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मन्थली घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोठगाउँ गाविस-१ का अर्जुन बोहोराको ०६० फागुन १८ गते सिराहा जिल्लाको इन्द्र धोज गणबाट गस्ती जाने क्रममा माओवादीले राखेको विद्युतीय धरापमा परी मृत्यु भयो। विष्फोटमा घाइते उनलाई उपचारका लागी धरान अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो। हजुरबुवा झपडबहादुर बोहोरालाई जिम्मा लगाई शव मन्थली पठाएको थियो। उनको मन्थलीमा अन्तिम संस्कार गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री