2004-03-01 - incident - Saptari district २०६०-११-१८ - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-12007 अभिलेखालय सि. नं.: NCA-12007
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.9657
- अ. नं.93
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:पत्थरगाढा
- वार्ड नं.:0
- टोलको नाम:मुतनीखोला
- पीडित विवरण
- पीडितको नाम:कुदीस मिया
- जन्म मिति:
- साल:2018
- महिना:00
- गते:00
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:बेल्ही
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:बेल्ही
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:मुसलमान
- जात:अन्य
- भाषा:अन्य
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामछेदी मिया
- आमाको नाम:हसीना खातुन
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:संगिरा खातुन
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रस
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:मलहनिया
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेल्ही गाविस-४ निवासी ४२ वर्षीय कुदीस मियालाई डकैती गरेको आरोपमा ०६० फागुन १७ गते विहान माओवादीको एक समुहले घरबाट अपहरण गरी सीराहाल रोडको बलान खोलामा पुर्याई हात खुट्टा, आँखामा पट्टी बाधेर घाँटी रेटेर हत्या गरे। शवको पोष्टमार्टम भएन। माओवादीको डरले दाहसंस्कार र काजक्रिया गरिएन।