2004-03-01 - incident - Kailali district २०६०-११-१८ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-12001 अभिलेखालय सि. नं.: NCA-12001

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11479
  • अ. नं.114
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:धर्मराज चौधरी
  • जन्म मिति:
  • साल:2028
  • महिना:12
  • गते:02
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:7
  • टोल:पटेला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी पाटी सदस्य
  • बाबुको नामपुनाराम डगौरा
  • आमाको नाम:लहानीदेवी डगौरा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शितलकुमारी चौधरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनगढी नपा-७ निवासी माओवादी कार्यकर्ता ३२ वर्षीय धर्मराज चौधरी (तुफान) लाई ०६० फागुन १८ गते घरनजिकै रहेको सामुदायिक वनमा सुरक्षाकर्मीले छातीमा छुरा प्रहार गरी घाइते बनाएर गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री