2004-03-01 - incident - Dhanusha district २०६०-११-१८ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-11999 अभिलेखालय सि. नं.: NCA-11999

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11181
  • अ. नं.90
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:सतोखर
  • वार्ड नं.:0
  • टोलको नाम:कमला सिचाइको नहरमा
  • पीडित विवरण
  • पीडितको नाम:अरुण पासमान
  • जन्म मिति:
  • साल:2035
  • महिना:08
  • गते:15
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:खरिहानी
  • वार्ड नं.:6
  • टोल:सिमराठी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पासमान
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामसीता पासमान
  • आमाको नाम:इन्द्रादेवी पासमान
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा देवी पासमान
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घटना भएको ६ महिना पछि यदुकुहा गाविसमा रहेको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-18
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:सतोखर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खरियानी गाविस-६ निवासी २५ बर्षीय अरुण पासमानलाई ०६० फागुन १८ गते माओवादी कार्यकर्ताले चोरी डकैती र बलात्कारको घटनामा संलग्न भएको आरोपमा घरबाट अपहरण गरी सत्तोखर गाविस स्थित कमला सिचाईको नहरमा गोली र धारिलो हतियार प्रहार गरी हत्या गरे। घरमा टिभि हेरिरहेको बेला ८।१० जनाको संख्यामा आएका माओवादीले उनलाई अपहरण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री