2004-03-00 - incident - Sindhuli district २०६०-११-०० - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-11997 अभिलेखालय सि. नं.: NCA-11997

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३३४
  • पीडितको नाम र थर:रुद्रविक्रम थापा
  • ठेगाना:सिन्धुली रतनचुरा गाविस- ६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४४१९, जिल्ला सिन्धुली रतनचरुा गाविस वडा नं.- ६ बस्ने रुद्रविक्रम थापालाई २०६० साल चैत महिनामा सूर्यविनायक भक्तपुरबाट खटिई आएका सुरक्षाकर्मीले गिरफ्तार गरेको भनी आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:निजको अवस्थासम्बन्धमा अनुसन्धान जारी राख्ने र पीडितको परिवारको भरणपोषणको लागि अन्तरिम राहत स्वरूप रु. १,००,०००/- उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६६/२/२१ मा निर्णय गरिएको
  • आयोगबाट पठाइएको पत्रको विवरण:च.नं. १५९२ संरक्षण ४४१९ मिति २०६६/३/२८ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री