2004-03-00 - incident - Kaski district २०६०-११-०० - घटना - कास्की जिल्ला

Archive ref no: NCA-11994 अभिलेखालय सि. नं.: NCA-11994

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1306
  • अ. नं.6
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:7
  • टोलको नाम:मुस्ताङचोक
  • पीडित विवरण
  • पीडितको नाम:ओमप्रसाद पुन
  • जन्म मिति:
  • साल:2041
  • महिना:02
  • गते:02
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:बरन्जा
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:8
  • टोल:श्रीकृष्ण मार्ग
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदम पुन
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-00
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • छिमेकी
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2061-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबरम्जा गाविस-४ पुर्ख्यौली घर भएका १९ बर्षीय ओमप्रसाद पुनलाई अमरसिंह चोकबाट मजदुरी काम गरी डेरामा फर्कने क्रममा ०६० साल चैत महिनाको बेलुका ७ बजेतिर संयुक्त सुरक्षाफौजले मुस्ताङचोकबाट गिरफ्तार गरी बेपत्ता पारे। पीडितका परिवार ०५४ सालमा पोखरा बसाई सरी आएका थिए।। पीडितका खोजविनका लागी पीडित परिवारले आईसीआरसी एड्भोकेसी फोरम लगायका संस्थाहरुमा निवेदन दिए तापनि कुनै उपलब्धी हुन नसकी अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री