2004-02-28 - incident - Dhading district २०६०-११-१६ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-11968 अभिलेखालय सि. नं.: NCA-11968
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.11274
- अ. नं.28
- घटना भएको जिल्ला:धादिङ
- गाविस:नौवीसे
- वार्ड नं.:2
- टोलको नाम:भदौरे
- पीडित विवरण
- पीडितको नाम:हरिप्रसाद लुईटेल
- जन्म मिति:
- साल:2024
- महिना:12
- गते:02
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:नौवीसे
- वार्ड नं.:2
- टोल:भदौरे
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:नौवीसे
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:लुईटेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी समर्थक
- बाबुको नामलोकनाथ लुईटेल
- आमाको नाम:मैया लुईटेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सिता लुईटेल
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:नौवीसे
- वार्ड नं.:2
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:सीता लुईटेल
- पद
- कार्यालय
- उनको भनाइनौबिसे गाविस-२ निवासी ३६ वर्षीय हरिप्रसाद लुइँटेललाई ०६० फागुन १६ गते नेपाली सेनाले सोही गाविसबाट बेपत्ता पारे। नेपाली सेना र प्रहरीसँग बुझ्न जाँदा कुनै जानकारी छैन भनी फर्काउने गरेका थिए।