2004-02-27 - incident - Kapilvastu district २०६०-११-१५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-11964 अभिलेखालय सि. नं.: NCA-11964

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2984
  • अ. नं.160
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:भगवानपुर
  • वार्ड नं.:0
  • टोलको नाम:भवनपुर
  • पीडित विवरण
  • पीडितको नाम:सेते वोहरा
  • जन्म मिति:
  • साल:2011
  • महिना:11
  • गते:15
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:जिमाली
  • वार्ड नं.:5
  • टोल:ठूली जिमाली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वोहरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसीएम
  • बाबुको नाममैनु वोहरा
  • आमाको नाम:नन्कली वोहरा
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:एकल
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:भगवानपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाहा नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जिमाली गाविस-५ ठूली जिमाली निवासी नेकपा माओवादी एरिया कमिटी सदस्य पदमा कार्यरत ४९ वर्षीय सेते वोहरलाई कपिलवस्तु जिल्ला भगवानपुर गाविसबाट नेपाली सेनाले २०६० फागुन १५ गते गिरफ्तार पछि गोली हानेर हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री